जावलाखेलमा पुरुषको शव फेला


काठमाडौं, २५ पुस । ललितपुरको जावलाखेलमा एक व्यक्तिको शव फेला परेको छ।

जावलाखेलमा आइतबार बिहान करिब ४५ वर्षीय एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान भने हालसम्म नखुलेको र थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।