काठमाडौं, २५ पौष । नेकपा एमालेले २२ जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । २ मा भने निर्वाचनबाट चयन भएको हो ।
अहिलेसम्म प्राप्त परिणाम अनुसार २४ जिल्ला र २ गैरभौगोलिक क्षेत्र गरी २६ क्षेत्रमा नेतृत्व चयन भएको हो । कतिपयमा अझै सर्वसम्मतको प्रयास भएको र अन्यमा निर्वाचन प्रक्रिया बढाइएको छ ।
नेतृत्व चयन भएका जिल्ला र क्षेत्र
निर्विरोध
१. झापा, दीपक काकी
२. मोरङ, ऋषिकेश पोखरेल
३. खोटाङ, रामप्रसाद दंगाल
४. धादिङ, भूमि त्रिपाठी
५. काभ्रे, अशोक ब्यान्जु
६. भक्तपुर, बचन देउजा
७. पाल्पा, धनेन्द्रराज घिमिरे
८. गुल्मी, बालकृष्ण काउछा मगर
९. अर्घाखाँची, पिताम्बर भुसाल
१०. बाँके, किस्मत कुमार कक्षपती
११. बर्दिया, लालबहादुर श्रेष्ठ
१२. दाङ, हुकुमबहादुर बस्नेत
१३. डोल्पा, शेरबहादुर बुढा
१४. सल्यान, गोविन्द पुन मग
१५. धनकुटा, इन्द्रमणि पराजुली
१६. सप्तरी, ताराकान्त चौधरी
१७. रसुवा, कर्णेल तामाङ
१८. नुवाकोट, बद्री मैनाली
१९. मकवानपुर, एकालाल श्रेष्ठ
२०. गोरखा, प्रेम गुरुङ
२१. तनहुँ, श्रीप्रसाद श्रेष्ठ
२२. रुपन्देही, तेजेन्द्र केसी
निर्वाचितहरु
२३. कपिलवस्तु, डम्मर शर्मा
२४. नवलपरासी पश्चिम, दीपेन्द्र अधिकारी, निर्वाचित
गैर भौगोलिक क्षेत्र
१. मजदूर विशेष, जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष जिल्ला कमिटी, उमेश ढकाल




प्रतिक्रिया