Logo

उड्डयन प्राधिकरणको नेतृत्व ठाकुरको हातमा



काठमाडौं, पुस २६ । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी प्रेमनाथ ठाकुरलाई दिईएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका लागि उपमहानिर्देशक ठाकुरलाई निमित्तको जिम्मेवारी दिएको हो ।प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्रीले ५८ वर्षे हदका कारण शुक्रबार अवकाश लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्