Logo

भारतमा ओमिक्रोन संक्रमितको संख्या चार हजार नाघ्यो



एजेन्सी, २६ पुस। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पनि तीव्ररुपमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा ४१० जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको त्यहाँका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो सहित भारतमा ओमिक्रोन संक्रमितको संख्या ४ हजार ३३ पुगेको छ। उक्त भेरियन्ट भारतको २३ राज्य मा फैलिसकेको जनाइएको छ। महाराष्ट्र र दिल्लीमा नयाँ भेरियन्ट तिब्र गतिमा फैलिरहेको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot