Logo

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहको विज्ञप्ती : जनइच्छासँग सरोकार नराख्ने तन्त्रको नाम जेसुकै राखेपनि त्यो निरर्थक हुन्छ



काठमाडौं, २६ पुष । पूर्वराजा ज्ञानेन्द्र शाहले गणतान्त्रिक शासन व्यवस्थाप्रति असन्तुष्टि पोखेका छन् ।

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा आज (सोमबार) एक सन्देश जारी गर्दै उनले जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने तन्त्रको नाम जेसुकै राखे पनि त्यो निरर्थक हुने बताएका छन् ।

सन्देशमा पूर्वराजाले राष्ट्रको कीर्ति र जनताको सुखबाहेक प्रजातन्त्रको कुनै लक्ष्य हुन नसक्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्