Logo

उपत्यकामा थप कडाइ गर्न यस्तो छ तीन जिल्ला प्रशासनको आदेश



काठमाडौं, २७ पुस । कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन काठमाडौं उपत्यकामा थप कडाइ गर्ने भएको छ ।

संक्रमणको परिस्थितीलाई ख्याल गर्दै आज मध्यरातदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न समेत रोक लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस्