Logo

मतगणना गर्दा ३१ मत बढी भेटिएपछि दैलेखमा विवाद



सुर्खेतं, पुस २८ । नेकपा एमाले दैलेखको मतगणना स्थगित गरिएको छ। मंगलबार भएको निर्वाचनमा प्रतिनिधिको संख्या भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित गरिएको हो। एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो। जसमा ७१८ मत खसेको थियो।

तर, मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot