Logo

आर आर आरमा सानो भुमिका निभाएका अजयलाई ३५ करोड



एजेन्सी, २८ पुस । बलिउड अभिनेता अजय देवगनले दक्षिण भारतीय फिल्म आर आर आरको टिमले ३५ करोड पारिश्रमिक दिने भएको छ । यो फिल्ममा उनी पहिलो भुमिकामा भने छैनन् ।

फिल्मका मुख्य नायक दक्षिण भारतीय स्टारहरु एनटिआर जुनियर र रामचरण हुन । फिल्ममा अभिनेता अक्षय कुमार अतिथिको भूमिकामा रहनेछन् । अतिथि भन्दा अलिकति ठुलो भूमिकाको लागि अजयलाई आर आर आर टिमले ३५ करोड रुपैयाँ दिने भएको हो ।

बाहुबली जस्तो प्रभावशाली फिल्म बनाएका दक्षिण भारतीय निर्देशक एस एस राजामौलीको यो फिल्मकोकेही समयको लागि रिलिज रोकिएको छ । फिल्मबाट अभिनेत्री आलिया भट्टले पनि ९ करोड भारतीय रुपैयाँ पारिश्रमिक पाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot