Logo

भूकम्पले क्षतिग्रस्त ऐतिहासिक गोकर्ण पाटी पुनःनिर्माणको पर्खाइमा



काठमाडौं, २८ पुस । छ वर्षअघिको भूकम्पले जीर्ण बनेको गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको ऐतिहासिक गोकर्ण पाटी ।

पाटीमा साविकको गोकर्ण गाउँ विकास समितिको कार्यालय राखिएको थियो । भवन जीर्ण बनेपछि स्थानीय सरकारले यसको पुनःनिर्माणमा वेवास्ता गरेको छ । गोकर्णेश्वर महादेव मन्दिरअघि मूल सडकको यो पाटी जीर्ण हुँदा भत्कने त्रासमा जोखिमसमेत बढेको छ । तस्बिरः पूर्णप्रसाद मिश्र÷रासस



प्रतिक्रिया दिनुहोस्