Logo

कोरोनाबाट थप २ जनाको मृत्यु



काठमाडौं, २८ पुस । कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा आज नेपालमा कोरोना भाइरसका ३ हजार ७५ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज २ सय ठड जना संक्रमणमुक्त भएका छन् । ११ हजार ६ सय ९० जना देश संक्रिय संक्रमितको संख्या रहेको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्