Logo

माघी पर्वको पुर्व सन्ध्यामा उपत्यकामा देखिएको रौनक (फोटोफिचर)



काठमाडौं, ३० पुस । मकर संक्रान्ति अर्थात माघी नामले चिनिने थारु र मगर समूदायको विशेष चाडँको रौनक बजारमा देखिन थालेको छ । माघी माघ महिनाको पहिलो दिन अर्थात भोली (माघ १) गते पर्दछ । यसै अवसरको पुर्व सन्ध्यामा काठमाडौँ उपत्यकामा रौनक देखिएको छ।

थारू समुदायले माघी पर्वलाई सबैभन्दा ठूलो पर्वको रुपमा मनाउदै अएको छ । यस अवसरमा घिउ, चाकु, तिलको लड्डु र तरुल खाने परम्परा रहेको छ ।

माघी पर्वको एक दिन अघि काठमाडौंमा यस्तो देखियो । तस्विरः मुकुन्द कालीकोटे

 



प्रतिक्रिया दिनुहोस्