Logo

जोकोभिच भिसाको कदमले अष्ट्रेलियाको ‘बलिदान’ लाई जोगाउँछ: मोरिसन



सिड्नी, ३० पुस: अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सरकारले नोभाक जोकोभिकको भिसा शुक्रबार रद्द गरेको बताएका छन् । उनले कोभिड महामारिको विरुद्ध यो कदम सही रहेको पुष्टि गरेका छन् ।

“अष्ट्रेलियालीहरूले यस महामारीको समयमा धेरै बलिदानहरू गरेका छन् र उनीहरूले ती बलिदानहरूको नतिजा सुरक्षित हुने आशा गर्दछन्,” मोरिसनले एक विज्ञप्तिमा भनेका छन् ।-Photo: Agency

 

‘टेनिसका विश्व नम्बर एक जोकोभिकको भीसा अष्ट्रेलियाद्वारा रद्द’



प्रतिक्रिया दिनुहोस्