Logo

सत्तागठवन्धनले स्थानिय तहलाई जनप्रतिनिधिविहिन बनाएर त्यसको दुरुपयोग गर्ने षडयन्त्रमा छ : शंकर पोखरेल



काठमाडौँ, ३० पुस। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तागठवन्धनले स्थानिय तहलाई जनप्रतिनिधिविहिन बनाएर त्यसको दुरुपयोग गर्ने षडयन्त्रमा रहेको आरोप लगाएका छन्। उनले सामाजिक संजाल फेसबुकमार्फत यस्तो बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन् -‘संघियताको च्याम्पेन भएको दावीगर्ने सत्ता गठवन्धन स्थानिय तहलाई जनप्रतिनिधि विहिन बनाएर त्यसको दुरुपयोग गर्ने षडयन्त्रमा छन् ।’



प्रतिक्रिया दिनुहोस्