Logo

केएमसीका सञ्चालक सुनिल शर्माले राखे फरक मत



काठमाडौं, ३० पुष । काठमाडौं मेडिकल कलेज (केएमसी) का संचालक सुनिल शर्माले सरकार र मेडिकल संचालकबीच भएको सहमतिमा फरक मत राखेका छन्। शिक्षा मन्त्रालयमा शुक्रबार राखिएको सर्वपक्षीय बैठकमा शर्माले आफ्नो फरक मत राखेका हुन्।

उनले चिकित्सा शिक्षा ऐनले व्ववस्था गरे अनुसार वैज्ञानिक ढंगले शुल्क निर्धारण नभएको भन्दै सहमतिप्रति फरक मत राखेका छन्। बैठकमा विभिन्न कलेजका मालिक रहेका शर्माले मेडिकल कलेजको सुविधा र संरचनाअनुसार बढी शुल्क लिन पाउनुपर्ने अडान राखेका थिए।

यस्तो छ शर्माको फरक मत

 



प्रतिक्रिया दिनुहोस्