Logo

सरोज खनालको फिल्म बगानको यो दृश्य



काठमाडौं, १ माघ । यो दृश्य आफैमा विचारणीय छ । दृश्यमा एकजना सुत्केरी महिला छिन । उनी घाममा तेल घसेर बसेकी छिन् । साथमा शिशु पनि छन् ।

नेपाली सुत्केरी महिला त्यसमाथि पनि ग्रामीण भेगको प्रचलन यस्तै छ । यही प्रचलनलाई उतारेका छन् सरोज खनालले । चलचित्र बगानमा सरोज खनालले ग्रामीण सुत्केरी महिलाको कथा समेटेका छन् ।

खनाल समाज, संस्कृति र इतिहासलाई चलचित्रमा समेट्ने कलाकारमध्ये पर्दछन् ।



प्रतिक्रिया दिनुहोस्