Logo

मिडिया अवार्डबारे छानबिन गर्न आचार्यको संयोजकत्वमा समिति गठन



काठमाडौं, २ माघ । नेपाल पत्रकार महासंघले मिडिया अवार्ड प्रकरणलगायतका विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।

कपिलवस्तुमा बसेको महासंघको केन्द्रीय कार्यसमिति बैठकले महांसंघका पुर्वअध्यक्ष सुरेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको जनाइएको छ ।

समितिमा महासंघका पुर्वअध्यक्षहरु धर्मेन्द्र झा र शिव गाँउले रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot