Logo

जब प्रेम आले नारायणहिटीको बंकरभित्र पसे (भिडियोसहित)



काठमाडौं, २ माघ । नारायणहिटी दरबार संग्राहालयको बंकरभित्र मन्त्री प्रेम आले पसे । बतास समूहले निर्माण गरी भत्काइरहेको संरचना हेर्न भ्याए ।

उनले जंगिदै भने,‘बंकरभित्र मदिरा, यस्तो दुस्साहस ?’ पुरातात्विक स्थानमाथिको धावा सह्य नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्