Logo

दोहोरी साझँ र सिनेमा हल बन्द गर्ने सरकारको निर्णय



काठमाडौं, ३ माघ । कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि नेपाल सरकारले माघ १५ गतेदेखि सिनेमाहलहरु फेरी बन्द गर्ने भएको छ । आगामी माघ १५ गतेदेखि सरकारले दोहोरी साझँ, क्लब, पब, हेल्थ क्ल्ब, जिमखाना लगायतका बन्द गर्ने निर्णय गरेको हो ।

आइतबार मन्त्रिपरिषदको बैठकले यस्ता निर्णय गरेको सरकारका प्रवक्ता तथा संचारमन्त्री ज्ञानेन्द्र कार्कीले बताएका हुन् ।

कोरोनाको कारण यसअघि २ पटकसम्म सिनेमा हलहरु बन्द भइसकेका छन् बल्ल बल्ल खुलेको हलहरु फेरी बन्द हुने भएकोले चलचित्रकर्मीहरु निराश भएका छन् । ‘चपली हाइट ३’ फिल्म यही साता शुक्रबारबाट प्रदर्शन मिति तोकिएको थियो । बन्दको चपेटामा यो फिल्म परेक



प्रतिक्रिया दिनुहोस्