Logo

सिंहदरबार प्रवेशमा रोक, भित्र सय भन्दा बढी कर्मचारी संक्रमित



काठमाडौं, माघ ३ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्र कोरोना संक्रमण फैलिएको छ । सिंहदरबार भित्र विभिन्न मन्त्रालयमा कार्यरत चार सचिवसहित सय भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भईसकेको छ ।

संक्रमित चार जना सचिवमध्ये तीन जना प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका हुन् । थप एक जना उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सचिव रहेका छन् ।

प्रधानमन्त्री कार्यालयका मात्र ४० कर्मचारीलाई कोरोना पुष्टि भएको छ । अन्य मन्त्रालयलहरुमा कर्मचारी धमाधम बिदा बस्न थालेका छन् । कोरोना संक्रमित कर्मचारीलाई १४ दिन सम्मको कोभिड काज बिदा दिने गरिएको छ । सिंहदरबार भित्र

 



प्रतिक्रिया दिनुहोस्