Logo

टेकुमा कोरोना खोप लगाउनेको भिड (फोटोफिचर)



काठमाडौं, ३ माघ । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि माघ ३ गते (आज)देखि खोप कार्ड अनिवार्य गरेको छ । सरकारी कार्यालय, सिनेमा हल, रेष्टुरेन्ट लगायतका विभिन्न स्थानमा प्रवेश गर्नमा खोप कार्ड अनिवार्य गरेपछि टेकु अस्पतालमा खोप लगाउनेको भिड बढेको हो ।

आजैदेखि काठमाडौंका १७ स्थानबाट खोपको २ डोज लगाएको ६ महिना पुरा भएका ६० वर्ष माथिका, अंगपक्तिमा खटिने कर्मचारीहरुलगायतलाई बुस्टर खोप दिन सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस्