Logo

नेपाल प्रहरीको प्रवक्तामा विष्णुकुमार केसी



काठमाडौँ, ३ माघ: नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई प्रदान गरिएको छ। नेपाल प्रहरीद्वारा सम्पादित जनचासोका काम कारबाहीलाई यर्थार्थ एवं तथ्यगतरुपमा सञ्चारमाध्याममा सम्प्रेषण गर्नका लागि आज केसीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो।

प्रवक्ता केसी हाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत हुन्।-File Photo



प्रतिक्रिया दिनुहोस्