Logo

श्रम मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि पत्रकार सम्मेलन स्थगित



काठमाडौँ, ३ माघ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण जोखिम भएको भन्दै आज (सोमबार)का लागि तय गरिएको पत्रकार सम्मेलन स्थगित गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री कृष्णकुमार श्रेष्ठले एक सय दिनको अवधिमा सम्पादन गरिएका प्रमुख कार्य र उपलब्धि सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot