Logo

मधेशमा आज बिदा



जनकपुरधाम, ४ माघ । मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश घोषणा भएको खुशियालीमा आज सार्वजनिक बिदा दिइएको मधेश प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकार गठन भएको ४ वर्षपछि दुई तिहाई मतद्वारा मधेश नाम पारित भएको हो । प्रस्तावको पक्षमा जसपा, लोसपा, नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी पार्टीका अलावा अन्य दलका केही सांसदहरुले पनि मतदान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot