Logo

नायिका स्वेता खड्कालाई कोरोना संक्रमण



काठमाडौँ, ४ माघ। नायिका स्वेता खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफूलाई कोरोना संक्रमण भएको फेसबुकमार्फत जानकारी दिएकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘म कोरोना भाइरस संक्रमित भए, म निको भएर फेरी भेट्ने छु। सबै सुरक्षित रहनुहोला।’



प्रतिक्रिया दिनुहोस्