Logo

आज दोहोरो अंकले घट्यो नेप्से, कारोबार भने उच्च



काठमाडौं, ४ माघ । शेयर बजारमा आज नेप्से मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से १० दशमलव ७८ अंकले घटेर २ हजार ९ सय ३६ दशमलब ६६ विन्दु कायम भएको हो ।

तर कारोबार रकम भने आज बृद्धि भएको छ । आज ८ अर्ब ४४ करोड ३४ लाख बराबरको कारोबार भएको छ । हिजो ७ अर्ब ९० करोड १८ लाख बराबरको कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot