Logo

भारतमा एकैदिन २ लाख ८२ हजार संक्रमित थपिए



एजेन्सी, ५ माघ । विश्वभर कोरोना भाइरस संक्रमणदर निकै बृद्धि भएको छ । भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजार ९७० जना कोरोना संक्रमित भएका हुन् । यसैगरी ४ सय ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै, १ लाख ८८ हजार १५७ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख ३१ हजार रहेको छ ।
भारतमा ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ८ हजार ९६१ पुगेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot