Logo

खङ्गभञ्याङको हरियाली फाँट



त्रिसूली, ५ माघ । नुवाकोटको विदुर नगरपालिका–३ खङ्गभञ्याङको हरियालीफाँट । यहाँका स्थानीयवासीको मुख्य पेशा कृषि भए पनि त्यसलाई व्यावसायिक तथा आधुनिकीकरणतर्फ उन्मुख गराउन भने सकिएको छैन । तस्वीरः रामहरि न्यौपाने ÷रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot