Logo

विना मास्क हिँड्नेलाई मास्क लगाइदिदैँ प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली (फोटोफिचर)



बनेपा, ५ माघ । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले बुधबार बनेपा चारदोबोटोस्थित स्थलगत अनुगमनको क्रममा विना मास्क हिँडडुल गर्नेलाई मास्क लगाएर मात्रै हिँडडुल गर्न निर्देशन दिँदै हिडेका छन् । सो टोलीले सार्वजनिक सवारीसाधन, खुल्ला चोकमा व्यवसाय गर्ने साना व्यापारी र सडकमा हिँडडुल गर्ने सर्वसाधारणलाई अनिवार्य मास्क लगाएर हिँड्न आग्रह गरेको छ । तस्बिरः पेमा लामा÷रासस

 



प्रतिक्रिया दिनुहोस्