Logo

आन्तरिक हवाईयात्रामा खोप कार्ड भए पुग्ने



काठमाडौं, ५ माघ । के तपाईं आन्तरिक हवाईयात्रा गर्दैहुनुहुन्छ ? अब एन्टिजेन परीक्षण अनिवार्य नगरिने भएको छ ।

कोरोना भाइरसको खोप लगाएको प्रमाणित कार्ड देखाएमा आन्तरिक हवाइयात्रा गर्न पाइने भएको छ । यसका लागि सरकारले औपचारिक निर्णय गर्ने तय भएको छ ।

वायुसेवा कम्पनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारे जानकारी गराइसकेको छ । वायुसेवा सञ्चालक संघलाई मन्त्रालयले यसबारे जानकारी गराएको हो ।



प्रतिक्रिया दिनुहोस्