Logo

आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित्



काठमाडौं, ६ माघ । आज अपरान्ह ४ बजे बस्ने भनिएको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित् भएको छ । समितिका संयोजक रामचन्द्र पौडेलले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताको कारण आज बस्ने भनिएको बैठक स्थगित् भएको हो ।

आज बस्ने भनिएको बैठकमा स्थानीय तह निर्वाचनको मिति बारे छलफल गरिने बुझिएको थियो । पाँच दलीय गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भने बैशाखमा संघीय संसद्को निर्वाचन गर्न प्रस्ताव राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्