Logo

२४ घण्टामा १२ हजार ३३८ कोरोना संक्रमित थपिए, ४ जनाको निधन



काठमाडौं, ६ माघ । पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा १२ हजार भन्दा बढि संक्रमित थपिएका हुन् ।

त्यस्तै, २४ घण्टामा निधन हुनेको संख्या भने ४ पुगेको छ। मन्त्रालयले जनाएअनुसार अहिले देशभरि सक्रिय संक्रमितको संख्या भने ५७ हजार ३ सय २८ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्