Logo

इन्धनको मूल्यवृद्धिविरुद्ध विद्यार्थी (फोटोफिचर)



काठमाडौं, ६ माघ । इन्धनको मूल्यवृद्धिविरुद्ध युवाविद्यार्थी सडकमा उत्रिएका छन् । उनीहरुले आज विरोध प्रदर्शन गरेका छन् । अनेरास्ववियूले आज राजधानीमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

नेकपा एमालेनिकट अनेरास्ववियूका अलावा विप्लव निकट विद्यार्थी संगठनले पनि विरोध प्रदर्शन गरेका छन् ।

तस्बिरहरुः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्