Logo

कोमल वलीलाई कोरोना संक्रमण



काठमाडौं, ६ माघ । नेकपा एमालेकी नेता कोमल वलीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमा आफू संक्रमित भएको खुलाएकी छिन् ।

वलीले आफू राष्ट्रिय सभा चुनावमा पार्टीका उम्मेदवारलाई सघाउन जाने तयारीमा रहँदा संक्रमित भएको बताइन् । उनले आफू घरमै आइशोलेशनमा रहेको समेत बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्