Logo

सार्वजनिक सेवा लिन आजदेखि खोप कार्ड अनिवार्य



काठमाडौंं, माघ ७ । सरकारले कोरोना संक्रमण बढ्दै गएपछि आजबाट सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेको छ ।

पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकामा आज राती देखि नीजि तथा सार्वजनिक यातायातका साधानमा जोर बिजोर प्रणालीको समेत सुरुवात गरेको छ ।



प्रतिक्रिया दिनुहोस्