Logo

सुरेन्द्र बसेलको निर्देशनमा ‘बनको खरायो’ सार्वजनिक



काठमाडौं, ७ माघ । सुरेन्द्र बसेलको निर्देशनमा लोक गीत ‘बनको खरायो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा निकेस पुन, राम रसाइली, शान्ती श्री परियार र पम्सिरा आलेमगरको स्वर रहेको छ ।

राम रसाइलीको संगीत र शव्द रहेको गीतलाई बीबी अनुरागीले एरेन्ज गरेका हुन् ।

निर्देशक बसेलले नै कोरियोग्राफी गरेको गीतमा शुनिल क्षत्री, अञ्जली अधिकारी, सुरेन्द्र बसेल र नविना कार्की लगायतका कलाकार फिचर्ड छन् । भिडियो डीएआर मुभिजमार्फत युट्युवमा सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोसः

 



प्रतिक्रिया दिनुहोस्