Logo

पल शाहसँग नाम जोडिएकी गायिका समिक्षा भन्छिन्–‘अब समय आउँदैछ, यथार्थ खुलाउनेछु’



काठमाडौं, ७ माघ । चर्चित गायिका समिक्षा अधिकारीले नायक पल शाहसँग नाम जोडिँदा यसअघि सन् २०२१ को २४ अक्टोबरमा लेखेको स्टाटस वास्तविकताभन्दा धेरै टाढा रहेको र कसैको अनुनयमा लेखेको स्पष्ट पारेकी छिन् । अब उनले समय आएको र यथार्थ खुलाने पनि फेशबुकमार्फत उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्-



प्रतिक्रिया दिनुहोस्