Logo

काठमाडौंमा खोप लगाउनेको भीड (फोटोफिचर)



काठमाडौं, ७ माघ । सरकारले कोरोना संक्रमण द्रुत गतिमा बढेपछि खोप अभियानलाई तिव्रता दिएको छ ।

आजबाट त सार्वजनिक स्थलमा जानको लागि पनि आम नागरिकलाई खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने नियम बनाएको छ ।

त्यसैले पनि आम नागरिकले आफूले पायक परेको ठाउँमा पुगि खोप लगाईरहेका छन् ।

काठमाडौं उपत्यकाका खोप केन्द्रहरुमा अहिले ठूलो लाईन देखिने गरेको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्

Screenshot