Logo

शिक्षामन्त्री पौडेल र डा. केसीबीच छलफल



काठमाडौँ, ७ माघ: चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग छलफल गरेका छन् ।

मन्त्री पौडेलका अनुसार डा केसीसँग गहन छलफल भएको र उनका महत्वपूर्ण सुझावलाई ग्रहण गरिने छ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटकपटक अनशन बसेका डा. केसीले अझै विगतमा पूरा नभएका मागहरु सम्बोधनका लागि आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot