Logo

सबै मिलेर कोरोनाको नियन्त्रण गर्नुपर्छः देउवा



काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण बढेकाले सुरक्षाको सबै उपाय अपनाउन देशवासीलाई आग्रह गरेका छन् । आज देशवासीका नाममा सम्बोधन गर्दै उनले सबै मिलेर कोरोनाको नियन्त्रण गर्नुपर्ने बताए ।

देउवाले भने,‘सबै मिलेर कोरोनाको नियन्त्रण गर्नुपर्छ ।’ उनले कोरोना महामारीको रोकथाममा योगदान दिने सबैलाई धन्यवाद दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्