Logo

ओसाका अष्ट्रेलियन ओपनमा पराजित



एजेन्सी, ७ माघ । उपाधिकी दाबेदार मानिएकी जापानकी ओसाका अष्ट्रेलियन ओपनको तेस्रो चरणमा पराजित भएकी छिन् । उनी अमेरिकाकी अनिसिमोभासँग कडा प्रतिष्पर्धामा पराजित भएकी हुन् ।

ओसाकाले सुरुको सेट ६-४ ले जितेपछि लगातार दुई सेट हारिन् । दोस्रो सेट ६-३ ले गुमाएकी उनले तेस्रो सेटमा कडा प्रतिष्पर्धा गरेपनि पराजित भइन् । अनिसिमोभाले तेस्रो सेट ७-६ ले जितिन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्