Logo

आनन्द आश्रममा रम्दै यी कम्युनिस्ट नेता



काठमाडौं, ७ माघ । त्रीलोचन ढकाल कट्टर कम्युनिस्ट नेताका रुपमा चिनिन्थे । नेकपा एमालेमा लामो राजनीतिक गरेका स्याङ्जाका यी नेता सांसदमा निर्वाचित समेत भएका थिए । मन्त्री पनि भए ।

पछिल्लो समय त्रीलोचन ढकाल आश्रम निर्माणमा लागेका छन् । आश्रमको नाम आनन्द आश्रम राखिएको छ ।

पण्डित आनन्दमणि ढकाल विद्धान थिए । उनी लेखक पनि थिए । उनले आफ्नै घरमा गुरुकुल स्थापना गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्