Logo

भारतमा यी जोडीले अनलाईनमार्फत् विहे गर्दै, तीन सय जनालाई अनलाईन निम्तो



काठमाडौँ, ८ माघ । विश्व भर कोरोना भाइरसको त्रास भइरहेको बेला एक जोडीले अनलाइनमार्फत् विवाह गर्ने निर्णय गरेका छन् । भारतको पश्चिम बंगालमा रहेको एक जोडीले कोरोना कहरबीच अनलाइनमार्फत् विवाह गर्ने निर्णय गरेका छन् ।

सन्दीपन सरकार र अदीती दास नाम गरेका एक जोडिले अनलाइनमार्फत् विवाह गर्ने निर्णय गरेका हुन् । उनीहरुले अनलाईन विवाह समारोहमा करिब तीन सय जनालाई अनलाई जूम मिटमार्फत् निम्तो दिएका छन् । अनलाईमार्फत विवाहमा सहभागी हुने व्यक्तिहरुलाई अनलाइन खानाको व्यवस्था गरिएको छ । भौतिक रुपमा केहि गेस्टहरुमात्र सहभागी हुने उल्लेख गरिएको छ ।-Photo Source: routineofnepalbanda



प्रतिक्रिया दिनुहोस्