एपोलो पेन्ट्सको ब्रान्ड एम्बास्डरमा राजेश हमाल


काठमाडौं, ९ माघ । एपोलो पेन्ट्स नेपालको ब्रान्ड एम्बास्डरमा अभिनेता राजेश हमाललाई नियुक्त गरिएको छ । कम्पनीले आफ्नो ब्रान्डलाई अझै लोकप्रिय बनाउन महानायक हमाललाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको जनाएको छ ।