Logo

देउवा सशस्त्र प्रहरी दिवसमा (फोटोफिचर)



काठमाडौं, ९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा सशस्त्र प्रहरी दिवसमा सहभागी भएका छन् । हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा प्रमुख अतिथिका रुपमा सहभागी देउवाले कार्यक्रमहरुको अवलोकन समेत गरेका थिए ।

तस्बिरहरुः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्