Logo

सुनिलबहादुर थापालाई कोरोना संक्रमण



काठमाडौं, ९ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापालाई कोरोना भाइरसको संक्रमण भएको छ । उनलाई संक्रमण देखिएको परिवारनिकट स्रोतले जनाएको छ ।

काँग्रेस पूर्व सहमहामन्त्री समेत रहेका थापा होम आइलेशनमा बसेका छन् । काँग्रेसभित्र निकै सक्रिय रहेका थापाले केही दिनयता भेटघाट समेत बन्द गरेका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्