Logo

आजको लागि यस्तो छ विदेशी विनिमयदर



काठमाडौं, १० माघ । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७७ पैसा र विक्रिदर ११९ रुपैयाँ ३७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपयिन युरोको खरिददर १३४ रुपैयाँ ७१ पैसा र विक्रिदर १३५ रुपैयाँ ३९ पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९४ रुपैयाँ ३९ पैसा र विक्रिदर ९४ रुपैयाँ ८७ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot