Logo

घरमा हिमभालुको रजाईँ



एजेन्सी, १० माघ । मानिस बस्न छाडेको घर र बस्ती कस्तो हुन्छ भन्ने रुसमा एकजना फोटोग्राफरको तस्बिरले देखाएको छ । उनले मानिसले छाडेको घरमा हिमभालु बस्ने गरेको तस्बिर खिचेका छन् ।

रुस र अलास्काको बीचको चुक्ची सीमा रहेको टापुमा उक्त घर छ । जहाँ हिमभालु बसेको भेटिएको छ ।

फोटोग्राफर डिमिट्र कोखले एकबार जीवनमा देखिने दृश्य भनेका छन् । उक्त घरहरु सन् १९३० को दशकमा बनेर सन् १९९० को दशकमा छाडिएका थिए ।

तस्बिर स्रोत:डिमिट्री कोख



प्रतिक्रिया दिनुहोस्