Logo

अक्षय कुमारले ७ करोडमा खरिद गरे नयाँ अपार्टमेन्ट



एजेन्सी, ११ माघ । बलिउड स्टार अक्षय कुमारले मुम्बईको खार वेस्ट क्षेत्रमा नयाँ भव्य अपार्टमेन्ट खरिद गरेका छन् । उनले उक्त बंगला ७ करोड ८ लाख रुपैयाँमा खरिद गरेको एजेन्सीहरुले जनाएका छन् ।

मिडिया रिपोर्टका अनुसार अक्षयको अपार्टमेन्टको क्षेत्रफल १८७८ स्क्वायर फिट छ । यो अपार्टमेन्ट जोय बिल्डिङको १९औं तलामा अवस्थित छ। अपार्टमेन्टमा चार कार पार्किंग ठाउँ रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्