Logo

रात्री व्यवसायमा क-कसलाई लाग्यो ठूलो धक्का (भिडिओसहित)



काठमाडौैं, १२ माघ । कोरोना महामारीको कारण रात्री व्यवसाय अहिले मारमा परेको छ । सरकारले २५ जनाभन्दा बढि भेला नहुन भनेकोले यो व्यवसाय ठूलो मारमा परेको हो । यस विषयमा व्यवसायीहरु आशिष खड्का, विनोद श्रेष्ठ र कुमार गुरुङसँग विशेष कुराकानी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्