Logo

नेपाल र मरिससबीचको मैत्रीपूर्ण खेलमा दर्शकलाई प्रवेश दिइने



काठमाडौं, १२ माघ । नेपाल र मरिससबीचको मैत्रीपूर्ण खेलमा दर्शकलाई रंगशाला प्रवेशगर्न दिइने भएको छ ।

जनवरी २९ र फेब्रुअरी १ मा हुने खेलमा दर्शकलाई प्रवेश दिइने अखिल नेपाल फुटबल संघ (एन्फा) जनाएको छ ।

सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्दै एक तिहाइ दर्शकलाई मात्र अनुमति दिइने एन्फाले जनाएको छ ।

दबै खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ हुनेछ ।

एन्फाले ५ सय र १ हजारको टिकट दर राखेको छ । तस्विरः एन्फा



प्रतिक्रिया दिनुहोस्